नियम ८८
प्रतिवेदन पेस गर्नु पर्ने
पुनरावेदन सुन्ने अदालतबाट निरीक्षण गर्न जाने न्यायाधीशले फैसला कार्यान्वयनका कार्य कानूनबमोजिम भएको छवा छैन हेरी नभएको भए-सो कुरा खुलाई प्रतिवेदन पेस गर्नु पर्नेछ ।